धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

श्री ५ युवराज्ञी हिमानी सरकारबाट दैवी उद्धार कोष खडा गरिबक्सेको छ ।

video

युवराज पारसबाटबाट गाेल्डेन टेम्पल हिरण्यवर्ण महाविहार र शिव पार्वति मन्दिरमा पुजा

video



श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकार सिमरामा

Main News


पारिवारिक भ्रमणको सिलसिलामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह सरकार आज दिउँसो काठमाडौंबाट बुद्ध एयरको विमानबाट सिमरा सवारी हाेइबक्सेकाे छ । राजारानीलार्इ सिमरा विमानस्थलमा भब्य स्वागत गरिएकाे छ । राजाकाे अागमनसंगै राजारानीकाे स्वागतकाेलागी उपस्थित जनताहरूले राजा अाउ देश बचाउ, हाम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ जस्ता नाराहरू लगाएका छन् । राजा सिमरामा १ हप्ता राजहाेइबक्सने छ भने २० गते दमक सवारी हुने कार्यक्रम रहेकाे छ । राजाबाट सिमरामा राज हाेइबक्सँदा उच्च तहका राजनीतिक नेताहरूलार्इ दर्शनभेट दिइबक्सने छ । त्यसैगरी स्थानीय नेतासंगै सर्वसाधारणबाट देशकाे अवस्थाबारे जानकारी िलइबक्सने छ । पूराजारानीसँगै निजी सचिव सागर तिमल्सिना र निजी सुरक्षा गार्ड सशस्त्रका डिएसपी शिव राउत पनि सीमरामा पुगेका छन । राजारानी सिमरा स्थित प्रभु शमसेर राणाको निवासमा राजहाेइबक्सनेछ ।

तरूण दलकाे अान्दाेलन र झडप बानेश्वरमा

video





इंग्ल्याण्ड, बेल्जियम र स्विडन- विजयी

Main News
विश्वकप फुटबल अन्तर्गत गएराति भएका खेलमा तीन युरोपेली टोलीहरू- इंग्ल्याण्ड, बेल्जियम र स्विडन- विजयी भएका छन्। इंग्ल्याण्डले ट्युनिसियालाई २-१ ले हराउँदा ह्यारी केनले अन्तिम समयमा गरेको गोल निर्णायक बन्न पुग्यो। इंग्ल्याण्डलाई पहिलो गोल गरेर अग्रता दिलाएका केनले खेल समाप्त हुनुअघि थप गरिएको समयमा चतुर्‍याइँपूर्वक हेड गरेर आफ्नो टोलीलाई जिताएका थिए। 'फल खेलेको' दण्डस्वरूप इंग्ल्याण्डविरुद्ध पेनाल्टीमा ट्युनिसियाका फेरजानी सासीले बारबारी गोल गरेका थिए। सन् २००६ को विश्वकपमा पाराग्वेलाई पारजित गरेयता इंग्ल्याण्डले कुनै पनि ठूला प्रतियोगिताको यो पहिलो खेलमा हात पारेको जित हो। इट्लीमा सन् १९९० मा भएको विश्वकपमा गेरी लिनेकरले क्यामरूनविरुद्ध इंग्ल्याण्डका लागि दुई गोल गरेका थिए। त्यसयता आफ्नो टोलीका लागि एउटै खेलमा दुई गोल हान्ने केन पहिलो इंग्लिश फुटबल खेलाडी बनेका छन। अब इंग्ल्याण्डले सोमवार भएको खेलमा बेल्जियमसँग ३-० ले पराजित पनामासँग खेल्नेछ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले ६ मिनेटमा दुई गोल हानेका थिए। विश्व फुटबल वरियतामा ५५ औँ स्थानमा रहेको पनामाले खेलको पहिलो 'हाफ'मा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेको थियो। बेल्जियमले विश्वकप फुटबलका आफ्ना पछिल्ला १० वटा समूह चरणका खेलमा एउटामा पनि हारेको छैन। उनीहरूले पाँच वटा खेल जितेका थिए र पाँचवटा बराबरी खेलेका छन्। बेल्जियमले विश्वकपमा गरेका पछिल्ला ११ गोल खेलको मध्यान्तरपछि दोस्रो 'हाफ' मा भएका छन्।
सोमवारकै अर्को खेलमा स्विडनले दक्षिण कोरियालाई १-० गोल अन्तरले हराएको छ। स्विडनले उक्त एक मात्रै गोल पेनाल्टीमार्फत गरेको थियो। एकजना सहायक रेफ्रीले टेलिभिजन 'रिप्ले' हेरेर हस्तक्षेप गरी उक्त मौका स्विडनलाई दिलाएका थिए।

नेवा अान्दाेलन

video



Kingdom of Nepal

video




राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top