Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

तजः मिसाः पूचको नेतृत्वमा पूर्णिमा बज्राचार्य

/ विविध
तजः मिसाः पूचको नेतृत्वमा पूर्णिमा बज्राचार्य आउनु भएकोछ हिजो शनिवार हराइजन स्कूलको प्रांगनमा पूचका जेष्ठ नागरिक ज्ञानलक्ष्मी बज्राचार्यको प्रमख आतिथ्यमा भएको कार्यक्रममा नवनियुक्त अध्यक्ष पूर्णिमा बज्राचार्यको अध्यक्षमा ९ जनाको कार्यसमिति चयन गरिएको हो ।
रोजी बज्राचार्यको उद्घोषण रहेको सो बार्षिकसभा जेष्ठ नागरिक एवं प्रमुख अतिथि ज्ञानलक्ष्मी बज्राचार्यलाई पूचका अध्यक्ष मिना बज्राचार्य खाडा तथा दोसल्ला एवं विशिष्ट अतिथि कार्यपालीका सदस्य सुप्रभा बज्राचार्यले सम्मानपत्र प्रदान गरिएको थियो भने एस इ इमा पास भएका दिद्दार्थीहरूलाइर सम्मानपत्र प्रदान गरिएकाे थियाे ।
पूचका सचिब रस्ना बज्राचार्यले पूचको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारा बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो साे सभामा पूचका नवनियुक्त अध्यक्ष पूर्णिमा बज्राचार्यले अाफ्नाे मन्तब्य राख्नु हुँदै विगतका अध्यक्षहरूका कार्यसमितिहरुले यस पुचको लागी गरिएको विकास एवं सदस्यहरुको हितकोलागी गरिएका सबै सकारात्मक कार्यलाई म र मेरो कार्यसमितिले पनि निरन्तरता दिदैं केही थप नयाँ योजनाहरुसहित कार्य गर्ने छु । यसकोलागी सबै कार्यसमिति परिवार, सदस्य एवं सल्लाकार तथा पुर्वअध्यक्षहरु लगायत सबै शुभेक्छुहरुबाट साथ सहयोग रहने विश्वास लिएको बताउनु भयो । कार्यक्रममा पूचका निर्वतमान अध्यक्षा बिना शाक्य, अनमाेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मन्जू बज्राचार्य, पूचका पुर्व अध्यक्षहरू अतिथिकाे रूपमा रहनुभएकाे थियाे ।
पूचको नयाँ कार्य समति यस प्रकार रहेको छ ः
अध्यक्ष ः पूर्णिमा बज्राचार्य , उपाध्यक्षमा रस्ना बज्राचार्य, सचिबमा अनिता बज्राचार्य, सह सचिबमा मेनका बज्राचार्य ,कोषाध्यक्षमा तारा बज्राचार्य, सहकोषाध्यक्ष बबिता बज्राचार्य रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यमाहरुमा सानुनानी बज्राचार्य, शान्ति बज्राचार्य र पल्लवी बज्राचार्य रहनु भएको छ ।










`
Tags:

Latest

Flower

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
Flower

सेल्फ क्वारेन्टाइन र सेल्फ आइसोलेसन के हो ?

सेल्फ क्वारेन्टाइन : क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो। अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया सेल्फ […]
Flower

यस्ता छन् मास्क प्रभावहीन हुनसक्ने पाँच कारण

हाल कोरोना भाइरस (कोभिड(१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिइरहेको छ। संसारभरि कोरोनाको त्रास बढिरहँदा नेपाली बजारमा मास्कको अभाव भएका समाचारहरु सार्वजनिक भइरहेका छन्। मास्क लगाउने बित्तिकै कोरोनाको संक्रमणबाट बचिहालिन्छ भन्ने […]
Flower

नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक

‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको गीतिसंग्रह ‘सिरपा’ सार्वजनिक भएको छ । आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात पुरस्कार) […]
Flower

पुर्व सभासद भिक्षु आनन्दलाई संविधानसभा पदक तथा सम्मानपत्रले सम्मानित

पुर्व सभासद भिक्षु आनन्दलाई संविधानसभा पदक तथा सम्मानपत्रले सम्मानित गरिएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको संविधान बनाउन महत्वपुर्ण येगदान पुरयाएको गुणलाई स्मरण गर्दे राष्टपति विद्याभण्डारीबाट पुर्व सभासद भिक्षु आनन्दलाई […]

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top