धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

ललितपुरको दरवारक्षेत्रमा आर्यतारा ब्रत

/ सामाजिक
ललितपुरको एतहिासिकस्थल दरवारक्षेत्रमा आज आर्यताराको पुजा भइरहेको छ । काठमाडौं निवासी सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनको आयोजना भइरहेको आर्यतारा पुजामा करिब ७ सय ५० जना श्रद्धालुहरुको सहभागीता रहेको छ । ललितपुरको दरवार क्षेत्र पुरै हरियोरंगले सजिएको आर्यताराको पुजाले सबैलाई आर्कर्षित गरिरहेका छन् । यसरी भब्य रुपमा गरिरहेको पुजाको सम्बन्धमा बुद्धवाणी अनलाईनले पुजा कार्यक्रम ब्यवस्थापन समितिका अध्यक्ष शान्तराज महर्जनसंग जिज्ञासा राख्दा उहाँले १२ वटा पवित्र स्थलमा संचालन हुँदै आइरहेको हो यसैक्रममा ११ औं पुजाको रुपमा हामीले ललितपुरको यस एतिहासिक नगरको दरवारक्षेत्रमा गरिरहेका छौं । १२ औं तथा अन्तिम पुजा काठमाडौंको बसन्तपुरमा गरि समापन गरिने बताउनु भयो । नेपाल र नेपाली जनताको सुस्वास्थ्य तथा निरोगीता एवं सबै प्राणीहरु सुखी र कल्याण होस भन्ने आसय सहित यो पुजा भइरहेको हो । अहिले सरकारले भ्रमण बर्ष २०२० मनाईरहको अवसरमा हाम्रो धर्मसंस्कृतिको प्रचार प्रचार पनि हुने र पर्यटकहरुलाई पनि हाम्रो धर्मसंस्कृतिको जानकारी हुने र पर्यटकहरुको आगमनमा वृद्धि हुने विश्वास गरिरहेको अध्यक्ष महर्जनकाले बताउनु भयो । सबै प्राणीहरुलाई दुख, कष्ट एवं रोगब्याधी नहोस भनेर व्यक्तिगत रुपमा सुकुकाजी महर्जन तथा उनका श्रीमती दशमाया महर्जनको दम्पत्ति आयोजना गरिरहेको यो कार्य अत्यन्तै सह्रानीय रहेको छ । आयोजक महर्जन दम्पत्तिले आर्यताराको मात्र नभएर १२ वटा तिर्थस्थलहरुमा बसुन्धरा ब्रत समेत सम्पन्न गरिसकेको छ भने आर्यताराको पुजा पनि विशेष गरि रोगब्याधी नहोस भनेर गरिने पुजा पनि हो ।




`
Tags:

Latest

Flower

खाेकनाकाे माैलिक संस्कृति हराउँदै गएकाे समयमा अाजबाट खोकना पर्यटन महोत्सव २०७६ शुरु

माैलिक संस्कृतिकाे एेना खाेकना महाेत्सव: कृषि अर्थतन्त्रमा अाधारित माैलिक संस्कृति, संस्कार, धार्मिक अास्था, अाैजार, संगीत,कला, सीप सहित मल्लकालीन काठमाडाै उपत्यकाको जीवनशैली प्रस्तुत गर्दै अाज फागुण ९ गते शुक्रबार शुरू खाेकना […]
Flower

नागबहालमा ३२ हाते अग्लो योसी (लिंगो) ठड्याए

ललितपुर स्थित नागबहालमा बिहीबार बिहान हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) का आजुहरू उपस्थितिमा विधिवत पूजाआजा गरी ३२ हाते अग्लो योसी (लिंगो) ठड्याएसँगै सम्यक महादान पर्व सुरू भएको छ । पर्वका लागि […]
Flower

शान्ति स्तुपको निर्माणकर्ता स्वर्गीय युताका नामातामे बुद्ध शान्ति पदक प्रथमबाट विभुषित

प्रदेश ५ सरकारले स्थापना दिवसको अवसर शान्ति स्तुपको निर्माणकर्ता स्वर्गीय युताका नामातामे बुद्ध शान्ति पदक प्रथमबाट विभुषित छ । बुद्ध शान्ति पदक प्रथमबाट विभुषित स्वर्गीय युताका नामातामे लुम्बिनिस्थित शान्ति स्तुपको […]
Flower

हिरण्यवर्ण महाविहारमा कोरोना भाइरसको सङ्क्रमणबाट दिवंगतहरूकाे चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएकाको स्मृतिमा दीप प्रज्वलन तथा प्रार्थना गरिएको छ । नेपाल चाइनिज गाइड एसोसिएसन नेग्गाद्वारा पाटनस्थित ऐतिहासिक एवं धार्मिक महत्व रहेको हिरण्यवर्ण महाविहारमा दीप […]
Flower

दिवंगत पूर्व मेयर बेखारत्न शाक्यको शोकमा सोमबार भाेली ललितपुर महानगरपालिकामा सार्वजनिक विदा

ललितपुर महानगरपालिकाले भोली (सोमबार) शोक बिदा दिने भएको छ । ललितपुर महानगरपालिकामा लामो समयसम्म नेतृत्व गरी उल्लेखनीय योगदान गरेका पूर्व प्रमुख बेखारत्न शाक्यको शोकमा महानगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय […]

राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top