Click Here to Submit your Advertisement

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट पूर्व राजपरिषद स्थायी समितिका सदस्य प्रा. गणेश बहादुर गुरुङको निधनमा गहिरो दुख ब्यक्त

/ राजसंस्था
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट पूर्व राजपरिषद स्थायी समितिका सदस्य प्रा. गणेश बहादुर गुरुङको निधनमा गहिरो दुख ब्यक्त गरिवक्सेको छ । साथै मौसूफबाट स्वर्गिय गुरुङको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिवक्सेको छ । आज राजाका संम्बाद सचिब डा. फणिराज पाठकले एक बिज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो । स्व. गुरुङ सन १९९० देखि २००६ सम्म राजपरिषद स्थायी समितिका सदस्य रहनु भएको थियो । उहाँले महेंद्र क्याम्पसमा २०३३ साल देखि २०३७ साल सम्म क्याम्पस प्रमुखको रुपमा कार्य गर्नु गर्नुभएको थियो । त्यसैगरि २०३७ साल देखि २०४७ सम्म पृथ्वी नारायण क्याम्पस र सन १९७६ देख १९९० सम्म त्रिभुवन विश्वविद्यालयमा सहायक डीन हुन भएको थियो भने उहाँ सन १९८५ मा संयुक्त राष्ट्र को प्रतिनिधि सदस्य हुनु भएको थियो । त्यसैगरि उहाँ पोखरा विश्वविद्यालय को सीनेटर पनि हुनुहुन्थ्यो ।
`
Tags:

Latest

Flower

थाइलैण्डका राजाबाट नेपाली भिक्षु सुगन्ध महास्थविरलाई राजकीय सम्मानयुक्त “Phra Devashakyavamshapandita” पदवी प्रदान

नेपालका भिक्षु सुगन्ध महास्थविरलाई थाइलैण्डका राजाबाट नेपाली भिक्षु सुगन्ध महास्थविरलाई राजकीय सम्मानयुक्त “Phra Devashakyavamshapandita” पदवी प्रदान गरेकाे छ । नेपाली भिक्षु सुगन्ध महास्थविर (डा. अनिलमान शाक्य) लाई श्रावण ७, २०७७ […]
Flower

अाज करूणायम रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरियाे

पटक–पटक स्थागित भएको करूणायम रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ । अाज शनिबार विशेष साइतम दिउँसो १२ बजेर १५ मिनेटमा ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको […]
Flower

नेवा समुदाय र सुरक्षित र समृद्ध हुन नेवा समुदाय र राजाको एकता अनिवार्य र अपरिहार्य छ

बिसन्तर शाक्य कोरोना महामारीले विश्व आक्रान्त बनिरहेको समयमा नेपालमा भने आदीवासी नेवा समुदायलाई कसरी समाप्त गर्ने भनेर गणतन्त्रवादी सरकार योजना तथा कार्य गरिरहेको छ भन्ने कुरा अहिले विश्वप्रशिद्ध तथा नेपाल […]
Flower

धर्मपुत्र वा धर्मपुत्री भनेको के हो ? कसले धर्मपुत्र राख्न सकिन्छ तथा धर्मपुत्र कसरी बदर हुन्छ

अघिवक्ता बिसान्त शाक्य कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिनेछ । धर्मपुत्रको प्रथा परम्परागत रुपमा तथा हिन्दु मान्यताको […]
Flower

राजाबाट बाढी, पहिरो र डुबानबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गरिबक्सेको छ । राजाबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण गरिबक्सेको […]

राजसंस्थाView All

युवराज्ञी हिमानी राज्यलक्ष्मीदेवी शाहबाट सुरक्षात्मक स्वास्थ्य सामग्री तथा राहतका सामान वितरण

काठमाडौँ – हिमानी कोषले कोरोना भाइरसविरुद्धको अभियानका लागि विभिन्न संस्थालाई पीपीईसहितका सुरक्षात्मक सामग्री तथा बाढी–पहिरोसहितका विपदका प्रभावितहरुलाई राहत सामग्री वितरण गरीबक्सेकाे छ । हिमानी कोषले बिहीबार विशेष कार्यक्रम गरी कोषका […]

राजाबाट बाढी, पहिरो र डुबानबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गरिबक्सेको छ । राजाबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण गरिबक्सेको […]

राजाबाट देशलाई बचाउन सडकमा आउन नेपाली जनतालाई आह्वान

राजा ज्ञानेन्द्र वीर विक्रम शाह देवबाट देशलाई बचाउन अब सडकमा आउन नेपाली जनतालाई आह्वान गरिबक्सेको छ । आज राजाबाट देशवासीको नाउँमा जारी गरिबक्सेको सन्देशमा उक्त कुरा बताईबक्सेको हो । मौसुफबाट […]

राजा ज्ञानेन्द्रबाट पी पी ई र स्वास्थ किटहरु सहयोग

राजा ज्ञानेन्द्रबाट पी पी ई र स्वास्थ किटहरु सहयोग गरिबक्सेको छ । आज राजाका सम्बाद सचिब डा. फणिराज पाठकले राजाबाट बक्सेको स्वास्थ्य सामाग्रीहरु स्वयंसेवी क्रर्प नेपाललाई हस्तान्तरण गर्नु भएको हो […]

बाैध्द-गतिविधिView All

मैत्रेय परियत्ति केन्द्र भक्तपुरबाट परियत्ति पुरस्कार वितरण

अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षा मैत्रेय परियत्ति केन्द्र बाट बु.सं. २५६३ को परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम थथुबहीमा सम्पन्न भएको छ । मैत्रेय […]

जगतसुन्दर ब्वनेकुथि परियत्ति केन्द्रमा परियत्ति बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण

जगतसुन्दर ब्वनेकुथि परियत्ति केन्द्रमा बु. सं. २५६३ परियत्तिमा उर्तिण हुन सफल भएका बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । गत शुक्रवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिका प्रवक्ता तथा १५ वडाका […]

बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितीको सदस्यमा पहिलो पटक थेरवादी भिक्षु मेधंकर नियुक्त

बौद्ध दर्शन प्रबर्धन तथा गुम्बा बिकास समितिको सदस्यमा भिक्षु मेधंकर (नारायण बहादुर आले ) नियुक्त हुनु भएको छ । नेपाल सरकार (मा.मन्त्रीस्तर) को श्रावण ७ गतेको निर्णयबाट भिक्षु मेधंकरलाई गुम्बा […]

नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन

संघउपनायकमा भिक्षु गुणघोष महास्थविर पदासीन नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन हुनु भएको छ । ०७७ श्रावण १९ गते सोमवार (बु.सं. २५६४, ३ अगष्ट २०२०, ने.सं. ११४० गुंपुन्हि) का […]

राजनीतिView All

/ राजनीति

अयोध्यमा राम मन्दिर बनाउन पाइदैन भनेर भारतीय दुतावासमा ज्ञापनपत्र

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भब्य समारोहको बिचमा भारतस्थित अयोध्यामा राम मन्दिर बनाउन शिलान्यास गरिरहेको समयमा नेपालमा भने राम मन्दिर बनाउन पाइदैन भनेर भारतीय दुतावासमा ज्ञापनपत्र बुझाएका छन् । आज बुद्धबार […]

राजाबाट बाढी, पहिरो र डुबानबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बाढी पहिरोले पुरयाएको क्षति प्रति दुःख ब्यक्त गरिबक्सेको छ । राजाबाट पीडित सबैको आवश्यक राहत, उद्धार र उपचार तत्काल होस भनेर नेपाल सरकारको ध्यानाकर्षण गरिबक्सेको […]
/ राजनीति

संघनायक भिक्षु ज्ञानपुर्णिक महास्थविरको संकलपलाई साकार गर्न सबै लाग्नु पर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका सातौं संघनायक डा. भिक्षु ज्ञानपुर्णिक महास्थविरको संकलपलाई साकार गर्न सबै लाग्नु पर्ने बताउनु भएको छ । नेपालका सातौं संघनायक डा. भिक्षु ज्ञानपुर्णिक महास्थविरको निधनमा एक शोक […]
/ राजनीति

संघनायक . भिक्षु ज्ञानपुर्णिक महास्थविरुले देखाउनु भएको ज्ञानको बाटो चिर अनूकरणीय : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संघनायक श्रद्धेय डा. भिक्षु ज्ञानपुर्णिक महास्थविरुले देखाउनु भएको ज्ञानको बाटो चिर अनूकरणीय रहने बताउनु भएको छ । संधनायक भन्तेको निधनमा पाएको शोक सन्देशमा प्रधानमन्त्रीले ओली उक्त […]

सामाजिकView All

/ सामाजिक

ललितपुरमा प्रारम्भिक दु्रत लेखाजोखा तालिम आयोजना

श्रावण ११ गते ललितपुर । शहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आईतबार ललितपुरमा प्रारम्भिक दु्रत लेखाजोखा तालिम आयोजना गरिएको छ । फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले […]

अाज करूणायम रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरियाे

पटक–पटक स्थागित भएको करूणायम रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको छ । अाज शनिबार विशेष साइतम दिउँसो १२ बजेर १५ मिनेटमा ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथारोहण गरिएको […]
/ सामाजिक

यस बर्षको बु सं २५६२को पंचवीर सिरपाः लेखक डा. त्रिरत्न मानन्धरलाई

यस बर्षको बु सं २५६२को पंचवीर सिरपाः लेखक डा. त्रिरत्न मानन्धरलाई प्रदान गर्ने भएको छ । युवा बौद्ध समूहका अध्यक्ष मदनबहादुर तुलाधरको अध्यक्षतामा दाता पञ्चवीर सिंह तुलाधरको उपस्थितिमा भएको बैठकमा […]
/ सामाजिक

विश्व शान्तिको कामना गर्दै मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्वलन गरिएको छ। न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १०८ दीप प्रज्वलन गरी विश्व शान्तिको कामना गरेको […]
Go to Top