Support Buddhavani Saptahik by promoting your company's product. Contact 9866429659/9841379528 for more detail

धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

भक्तपुरस्थित मुनि विहारमा ८३ जना कुलपुत्रहरूलाई प्रबज्या कार्यक्रम भव्यताकासाथ सम्पन्न

/ Main News / बाैध्द-गतिविधि
भक्तपुरस्थित मुनि विहारमा ८३ जना कुलपुत्रहरूलाई प्रबज्या कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।
आज मुनी विहारमा विहार प्रमुख एवं आचार्य भिक्षु विपस्सी महास्थविरबाट पंचशील प्रदान गरि सुरु भएको प्रब्रज्या कार्यक्रममा ८३ जना कुलपुत्रहरूलाई थाइलाण्डबाट आउनु भएका भिक्षु भिक्षुणी तथा उपासक तथा उपासिकाहरु तथा मुनी विहारका दाताहरुबाट सामूहिक रुपमा चिबर दान गरिएको थियो । चीबर दान प्राप्त भएपछि ८३ जना कुलपुत्रहरूले भिक्षुसंघ समक्ष प्रब्रजयाकोलागी प्रार्थना गरीयो । प्रार्थना पछि भिक्षुसंघबाट ८३ जना कुलपुत्रहरूलाई चीबर लगाइ दिएर प्रबजित गरी दिएका थिए । प्रबज्या ग्रहणपछि सबै नव प्रब्रजित श्रामणेरहरू सहित उपस्थित सबै भिक्षु भिक्षुणी उपासक उपासिकाहरुलाइ भोजन दान गरिएको थियो ।
भोज दानपछि विभिन्न बौद्धदेशबाट पाल्नुभएका भिक्षुगण ,अनागारिका तथा उपासक उपासिका तथा नव प्रव्रजित भन्तेहरूलाई बाजागाजा सहित भक्तपुर नगरमा रहेका विहार बहि, पाँचतल्लेमन्दिर, ५५ झ्याल, भक्तपुर दरवारको अवलोक एवं परिक्रमा गरि पुन मुनी विहारमा आगमन भएका थियो ।
आजको कार्यक्रमकोलागी आवश्यक पात्र चीबर सबै व्यवस्थापनको जिम्मा थाइ इन्दो चाइना फ्रेण्डशिप एसोसियसनका उपासक उपासिकाहरुले गर्नु भएको थियो । यस कार्यक्रमकोलागी थाइलाण्डबाट दाताहरु ७५ भिक्षु भिक्ष्ुाणी उपासक उपासिकाहरु आउनु भएको थियो ।
मुनी विहारका प्रमुख एवं आचार्य भिक्षु विपस्सी महास्थविरबाट आजको कार्यक्रमकोबारे जानकारी दिनु हुँदै भन्नुभयो ः नेपाल इतिहासमा सबैभन्दा पहिले २०२३ सालमा यसै विहारमा प्रब्रजित कार्यक्रम गरिएको थियो । बुद्धधर्मलाई जिवन्त राख्न नव आगन्तुकहरुहरुको आवश्यकता पर्दछ । नयाँ पुस्ता रहे मात्र बुद्धधर्म पनि रहन्छ । अर्थात हामी अहिले बुद्धधर्मको नयाँ बुद्धधर्मको नयाँ पालुवा विकास गर्न लागीरहेका छौं वा बनाइरहेका छौं । लागी २०६० सालमा भिक्षु तालिम केन्द्र स्थापना गरेर प्रत्यक बर्ष प्रब्रजित कार्यक्रम गर्दै आइरहेका छौं र आजको प्रब्रज्या कार्यक्रम यसैको निरन्तरता हो । अहिले सम्म ३०० सय जना भन्दा बढी कुलपुत्रहरु प्रब्रजित भएर थाइलाण्डमा अध्ययन गरिरहेका छन् । भने यस विहारमा मात्रै १०० जना भन्दा बढी भिक्षुहरु रहेका छन । अर्थात नेपालमा सबैभन्दा बढी भिक्षुहरु भएको विहार हो ।
उहाँले आजको दाताबारे जानकारी दिनु हुँदै भन्नुभयो ः थाइ इन्दो चाइना फ्रेण्डशिप एसोसियसनका अध्यक्ष सोसियसनका अध्यक्ष वरोवान उपासिकाले मलाई नेपालमा हामीले सहयोग गर्नु परेमा के कस्तो सहयोग गरे राम्रो हुन्छ भनेर सोधेको थियो । त्यसै क्रममा मैले मनी विहारमा भइरहेको प्रब्रज्या कार्यक्रममा सहयोग गर्नुस न भनेर भनेका थिए । अनि उहाँले के सहयोग चाहिन्छ भनेर प्रश्न गर्दा मैले पात्र र चिबर दान गर्नु भनेका थिए । उहाँहरुले बर्ष एकपटक सहयोग गर्न आउछु भनेर बचन दिनु भएको थियो । आज त्यही बचन अनुसार उहााहरु शनिवार नेपाल आउनु भएको थियो र साथमा आजकोलागी आवश्यक सबै पात्र चिबर सबै लिएर आउनुु भएको हो ।यसको साथै उहाँहरुले सामूहिक दान दिने पनि कार्यक्रम रहेको छ र भोली बौद्धमा भिक्षाटन गराउने उहाँहरुको कार्यक्रम रहेको छ । यसरी श्रद्धापूर्वक सहयोग गर्नु भएकोमा उहाँहरुलाई यसरी पुण्यकार्यमा सधैं अगाडी बढीरहोस भन्ने कामना सहित मंगलमय, सुखमयको पनि कामना गर्दछु ।







`
Tags:

Latest

Flower

यस महामारीबाट सबै प्राणी मुक्त हाेउन भनी सबैले बुद्ध बचन रतनसुत्रको पाठ गर्नु र गराउनु आवश्यक छ

अहिले विश्वभर कोरोना भाइरसको महामारीले मानव समाजलाई दुख दिइरहेको छ । यस भाइसरले लाखौं मानिस पिडित छन् भने हजारौं मानवहरुको ज्यान लिइसकेको छ । यस्तो अवस्थामा विज्ञान यसकोलागी आवश्यक औषधी […]
Flower

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]
Flower

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
Flower

किन भगवान बुद्धले होली पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भनिए

बालनक्खत उत्सव( घोषक कथा) भगवान बुद्धले होली जस्तो पर्वलाई मुर्ख, असंस्कारी (ग्राम्य uncivilized) पर्व भन्नु भएको छ । किन भगवान बुद्धले होली पर्वलाई यस्तो भनिएको हो भने बुद्धकालीन समयमा श्रावस्तीमा […]
Flower

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट “ सम्यक दृष्टि”बारे धर्म देशना

कम्मठानाचार्य श्रद्धेय प्रज्ञाश्री महास्थविरबाट धर्म देशना गर्नु भएको छ । आज डिएभी कलेजको बुुद्ध हलमा आयोजना गरिएको धर्म देसना कार्यक्रममा श्रद्धेय भन्तेबाट “ सम्यक दृष्टि”को बारेमा अत्यन्तै सरल सहज भाषामा […]

राजसंस्थाView All

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना

राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव बाट प्रधानमन्त्री केपी ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरिबक्सेको छ आज राजाबाट प्रमुख सचिब पशुपति भक्त महर्जन ज्यूलाई पठाइबक्सेर टिचिंग अस्पतालमा उपचार गरिरहनु भएका प्रधानमन्त्री केपी […]

राजारानी भारत भ्रमणबाट स्वदेश फिर्ति सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर विक्रम शाह देव तथा रानी काेमलराज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फिर्ति सवाारी हाेइबक्सेकाे छ । अाज आइतबार दिउँसो राजारानी भारत […]

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

बाैध्द-गतिविधिView All

बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न अखिल नेपाल भिक्षु महासंघकाे आग्रह

कोरोना संक्रमणको जोखिमबाट बच्न अखिल नेपाल भिक्षु महासंघले अपिल गरेको छ । बुद्ध बिहारहरुमा सामूहिक पूजापाठ नगर्न आग्रह समेत गरिएकाे महासंघका महासचिव भिक्षु काेण्डन्यले बताए । सरकारले कोरोना सर्तकताका लागि […]

भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट “अकुशल कर्म“ विषयमा धर्मदेशना

श्रध्देय भिक्षु पञ्ञासार “त्रिपिटक विशारद“बाट कर्मविवपाक र पुनर्भव अन्तर्गत “अकुसल कर्म“विषयमा धर्मदेशना गर्नु भएको छ । युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा भगवान बुद्ध बुद्ध भइसकेपछि सर्वप्रथम कपिलवस्तु नगरमा गमन गर्नु […]

अनगारीका संघबाट कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित बौद्ध स्थूपामा परित्राण पाठ

कोरोना भाइरसबाट सबै प्राणी मुक्त होस भन्ने कामना सहित धार्मिक पवित्रस्थल बौद्ध स्थूपामा परित्राण पाठ गरिएको छ । थेरवाद अन्र्तराष्टिय अनगारीका संघको आयोजनामा हिजो शुक्रवार बौद्ध स्थूपामा अनगारीका गुरुमाँहरुबाट नोबल […]

कोरोना भाइरसले सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ सो भाइरस सङ्क्रमणले मृत्यु भएकाप्रति […]

राजनीतिView All

नेपाल लकडाउन यस्ताे छ निर्णयहरु

नेपाल लकडाउन निर्णयहरु:- १. औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने । २. अनुपतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक […]

भाेली ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर निस्कन नपाउने निर्णय […]
/ राजनीति

आवास क्षेत्रमै विधुतीय शवदाहको योजना विरोधमा उत्रिए, स्थानीय

ललितपुरको शंखमूलमा आवास क्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयवासीहरु संघर्षमा उत्रिएका छन् । विरोध प्रदर्शन गर्ने क्रममा उनीहरुले सोमबार ललितपुर महानगरपालिका र वडा नं ११ कार्यालयमा घेराउ गरी नाराबाजी […]
/ राजनीति

नेपालकाे पहिचान भनेकाे नै लुम्बिनी हाे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । लुम्बिनी परिषद्को बैठकलाई हिजाे बुद्धवार सम्बोधन गर्दै उहाँले लुम्बिनीको विकासका लागि धेरै अध्ययन […]

सामाजिकView All

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिए

नेपालमा थप एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारीले पुष्टि गरेका छन्। योसहित नेपालमा भेटिएका सङ्क्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ। तर तीमध्ये एक जना निको भइसकेका […]
/ सामाजिक

बिस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्रै सीमित गरिने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमप्रति संवेदनशील भई यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार सम्पन्न विस्केट […]
/ सामाजिक

सत्यमोहन लोक साहित्य भवन बनाउन जगकाे शिलान्यास

सत्यमोहन लोक साहित्य भवन बनाउन आज चैत ६ गते विहिवार बखुं बहाल स्थित सत्यमोहन जोशीको घर पुननिर्माणकोलागी जग राख्ने काम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाजु महर्जनको उपस्थितिमा लोक […]
/ सामाजिक

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवस

युवाहरूलाई बुद्ध शिक्षाको माध्यमबाट चेतनशील बनाउने उद्देश्य लिई स्थापना भएको #मैत्रेय_युवा_संघ को २३ औं स्थापना दिवसको उपलक्ष्यमा डा. अनोजा गुरुमांको प्रमुख आतिथ्यमा वार्षिक उत्सव कार्यक्रम थथुबही , जयकीर्ति महाविहारमा सम्पन्न […]
Go to Top