धर्म, संस्कृति, परम्परा, तथा राजसंस्थाप्रति समर्पित

अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रलाई काठमाडौं महानगर पालिकाले आर्थिक सहयोग स्वरुप ३ करोड १ लाख ६९ हजारको चेक हस्तान्तरण

/ Main News / बाैध्द-गतिविधि
अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रलाई काठमाडौं महानगर पालिकाले आर्थिक सहयोग स्वरुप ३ करोड १ लाख ६९ हजारको चेक हस्तान्तरण गरिएको छ ।
बुधबार अन्तराष्ट्रिय बौद्ध भावना केन्द आयोजित चेक हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले संस्थाका अध्यक्ष प्रत्येकरत्न ताम्राकारलाई आर्थिक सहयोग स्वरुप ३ करोड १ लाख ७९ हजारको चेक हस्तान्तरण गर्नुभएको हो । उपरोक्त रकम भावना केन्द्रमा परियत्ति कक्षाकोलागी निर्माणाधिण नयाँ धम्म हलकोलागी हो ।
विहारका प्रमुख सयादो भन्तेबाट पंचशील प्रदान गरि सुरु भएको चेक हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले स्वागत मन्तव्य राख्दै लुम्बिनीको बज्रयानी विहार, बुद्ध विहार विश्वशान्ति विहार एवं धर्म संस्कृति परम्परालाई संरक्षण गर्दे आवश्यक सबै क्षेत्रमा सहयोग गर्दै आइरहेकोमा उहाँहरुप्रति कृतज्ञता व्यक्त गर्नु हुँदै ” शंखधरले ऋृण तिरेर जनताको ऋृण मोचन गरिदिएजस्तै धम्म हल निर्माण कार्यमा नगर पालिकाले यसरी सहयोग गरेर पूण्य कार्य गरेको बताउनु भयो । उहाँले भन्नुभयो ः यस विहारको घरकर छुट गरिदिनु हुन अनुरोध गर्दै यसको कारणले विहारको खाता समेत संचालन गर्न कथिनाई भएको मेयरसाबबाट कर छुट गरि दिनु हुन अनुरोध गर्दछु ।
चेक हस्तान्तरणपछि बोल्दै मेयर शाक्यले बढीमा चार करोड सम्म सहयोग गर्ने निर्णय गरेका थियौं जसमा केही समय पहिले ७८ लाख रुपैया सहयोग गरिसकेकोमा बाकी ३ करोड १ लाख ६९ हजारको चेक हस्तान्तरण गरि बचनलार्ई पुरा गर्न सकेकोमा हामी गौरवान्वित भएका छौं । उहाँले बुद्धभूमी नेपालमा बुद्धशिक्षाको प्रचारको लागी स्थापित अन्र्तर्रािष्ट्रय बौद्ध भावना केन्द्रलाई सहयोग गर्न पाएकोमा गौरव महशुस गरेको बताउनु भयो। उहाँले मैले प्रतिनिधिको रुपमा यो चेक हस्तान्तरण गरेको छु । यसको हिसाब राम्रोसंग राखेर समयमा नै निर्माण सम्पन्न गरि उदाहरणीय बनी दिनेछ भन्ने विश्वास लिएको भन्नु हुँदै विहारको कर छुटबारे परिषदमा छलफल गर्ने बचन समेत दिनु भएको थियो ।
ध्यानकेन्द्रका उपाध्यक्ष मदनरत्न मानन्धरले ध्यान केन्द्रको परिचय र गतिविधिबारे जानकारी दिनु हुँदै केन्द्रमा प्रत्येक महिनाको १० गते १० दिने नियमित ध्यान शिविर, प्रत्येक शनिवार ध्यान शिविर , बाल शिविर तथा वर्षावासको समयमा तीन महिने ध्यान कार्यक्रम, भिक्षाटन कार्यक्रम, आदी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । साथै यहाँ परियत्ति शिक्षा पनि संचालन हुँदै आएको छ । त्यसको निम्ति नयाँ धम्म हल बनाउने योजना गरेकोमा धर्मनरसिंह शाक्यको परिवारबाट प्राप्त १५ आना जग्गामा नयां भवनको निर्माणमा नगरपालिकाले आर्थिक गरेर स्वागत योग्य कार्य गरेको छ भन्दै उहांँले खुशी व्यक्त हुँदै परियत्ति शिक्षाले मानिसलाई नैतिकबान र सक्षम बनाउने गर्दछ त्यसैले यसको महत्व धेरै रहेको छ यसैकोलागी निर्माण गरिरहेको भवनलाई सहयोग गर्नु भएकोमा धेरै धन्यवाद भनि भन्नुभयो ।
कार्यक्रमको अन्तमा अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्रका अध्यक्ष प्रत्येक रत्न ताम्राकारले मेयर शाक्य र उपमेयर खड्गीलाई मायाको चिनो स्वरुप बुद्ध मूर्ति प्रदान गर्नुभएको थियो।
उपाध्यक्ष मोति काजी शाक्यबाट धन्यवाद ज्ञापन एवं सचिव ललिता धाख्वाबाट संचालित कार्यक्रममा प्रमुख अतिथि मेयर शाक्य , अतिथिका रुपमा उपमेयर हरिप्रभा खड्गी वडा अध्यक्षहरु न्हुछेकाजी महर्जन , निलकाजी शाक्य लगायतको उपस्थिति रहेको थियो । साथै बौद्ध विद्ववान तथा उपासक उपासिकाहरुको सहभागिता रहेको थियोे । अन्र्तर्रािष्ट्रय बौद्ध भावना केन्द्रमा २०४३ सालदेखि ध्यान भावना कार्यक्रम संचालन गर्दै आएको छ भने २०६३ सालमा भिक्षुहरुको सीमागृह निर्माण गरिएको थियो ।







`
Tags:

Latest

Flower

गणतन्त्र मुर्दावाद राजतन्त्र जिन्दाबाद

बिसन्तर शाक्य राजा ज्ञानेन्द्रबाट दलहरुलाई प्रजातन्त्रलाई आफ्नो स्वार्थको लागी मात्र प्रयोग भइरहेको र नेपाली जनतालाई प्रजातन्त्रको उपभोग नपाएको भनिबक्सँदै प्रजातन्त्र टाठा बाठा र आर्थिक आर्जनकोलागी मात्र प्रयोग नगर भनेर दलहरुलाई […]
Flower

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]
Flower

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]
Flower

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]
Flower

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजसंस्थाView All

राजा रानी बाट अाज भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाहबाट अाज बिहीबार भारतको अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरिबक्सेकाे छ । माैसुफहरूलाई स्वर्ण मन्दिर परिसरमा श्री […]

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ

राजाबाट प्रजातन्त्रलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग नगर्न दलहरूलाइ चेतावनी दिइबक्सेको छ । ७० राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राजाबाट देशवासीको नाउँमा बक्सेको सन्देश कुरा उल्लेख गरिबक्सेको हो । राजाबाट भनिबक्सेको […]

राजारानी अाज दिल्ली सवारी हाेइबक्सेकाे छ ।

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेव तथा रानी काेमल राज्य लक्ष्मी देवी शाह दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक भ्रमणकाेलागी अाज। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट दिल्ली सवारी हाेइबक्सेकाे छ । […]

राजा रानी दार्जिलिङ सिक्किम को भ्रमणमा सवारी हाेइबक्से

राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेब तथा रानी कोमल राज्यलक्षमी देवी शाहर साताब्यापी भारतको दार्जिलिङ र सिक्किमको यात्रामा सवारी हाेइबक्सेकाे छ । मौसुफहरू आइतबार बिहान झापाबाट सिलिगुडीतर्फ प्रस्थान गरिबक्सेको हाे । […]

बाैध्द-गतिविधिView All

ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न

ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा तथा ग्वाननी ज्ञानमाला भजन खल: को ब्यवस्थापनमा ठेचाेमा “ज्ञानमाला बौद्ध जागरण कार्यक्रम ” सम्पन्न भएकाे छ । नेपाल राष्ट्रिय ज्ञानमाला समितीद्वारा गठित ललितपुरक्षेत्रीय उप समितिको आयोजनामा […]

बौद्धहरुको महान् उत्सव इतिल्हने सम्यक पर्व फागुन १४ र १५ गते आयोजना हुँदैछ ।

ललितपुर, फागुन ७ । सातसय वर्षदेखि आयोजना हुँदै आएको बौद्धहरुको एक महान् उत्सव इतिल्हने सम्यक पर्व यो वर्ष आउँदो ने सं ११४० चिल्लाथ्व तृतिया र चतुर्थी अर्थात् वि सं २०७६ […]

न्याखाचोकमा भिक्षु महासंघबाट महापरित्राण पाठ

ललितपुरको १६ वडा स्थित न्याखाचोकमा महापरित्राण पाठ सम्पन्न भएको छ । हिजो शनिवार सबै टोलवासि, ज्ञाति बन्धुहरूको सहित सबै सत्वहरूको सुखशान्ति र निरोगी कामना गरि पुजनीय भिक्षु महासंघबाट “ महापरित्राण […]

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी बौद्ध भिक्षुहरुबाट स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु

विश्व शान्तिको कामना गर्दै थाइल्यान्डका धुतांगधारी ४५ जना बौद्ध भिक्षुहरुले बिहिबार काठमाडौँको स्वयम्भूदेखि लुम्बिनीको पैदल यात्रा सुरु गरेका छन ।स्वयम्भूको आनन्दकुटी महाविहारबाट यात्रा सुरु गरेका भिक्षुहरुले प्रत्येक दिन २५ देखि […]

राजनीतिView All

/ राजनीति

भएका ईतिहास मेट्दै नयाँ निर्माण गर्नु हुँदैन , पूरानालाई नै संरक्षण गर्दै जानू पर्दछ : राष्ट्रपती बिद्या भण्डारी

माघ -२५ राष्ट्रपती बिद्या भण्डारीबाट २०७२ बैशाख १२ गएको बिनासकारी महाभूकम्प र तत्पश्चातका पराकम्पणबाट ध्वस्त बनाएको ऐतिहासिक मरुसत्त:(भुतिसत:/काष्ठमण्डप)को भैरहेको पूनर्निर्माण कार्यको स्थलगत निरिक्षण गर्नु भयो । भुकम्पले बिगारेका ऐतिहासिक, धार्मिक […]
/ राजनीति

पाटनकाे सुन्धारा सडक लामो समयसम्म कालोपत्र नभएपछि स्थानीयबासीबाट चरणबद्ध आन्दोलन गर्ने तयारीमा

२५ माघ ०७६,सुन्धारा । सुन्धारा सडक लामो समयसम्म कालोपत्रे नगरेपछि पाटनबासीले विरोधस्वरुप साइनबोर्ड राखेर विरोध जनाएका छन् । विगत दुई बर्षदेखि भत्केको सडक कालोपत्र नगर्दा आक्रोसित स्थानीयबासीले विरोधस्वरुप यो बोर्ड […]
/ राजनीति

नेवाः विरोधि राज्यसत्ता विरुद्ध नेवा समुदायबाट माघ १६ गते बिशाल खबरदारी सभा

शहिद दिवसको दिन अर्थात माघ १६ गते बिहिबार नेवा समुदायले खरदारी सभा गर्ने भएको छ । पहिचान पक्षधर नेवाः आयोजकहरुका अनुसार १६ गते बिहिबार २ः३०मा वंघमा शहिदहरुको सपना राज्यबाट वेवास्ता […]
/ राजनीति

सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्तं) ले सामाजिक सञ्जाल सम्बन्धि विद्येयकबाट सरकारले भजन मण्डली तयार गर्न लागेको ठहर गरेको छ । सो पार्टीले प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ […]

विविधView All

/ विविध

दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो […]
/ Main News / विविध

रातको समयमा केही कुरा पोलिएको चर्को गन्ध , केको गन्ध हो भन्ने अझै यकिन भइसकेको छैन

काठमाडौं उपत्यकाका बासिन्दा केही दिनयता रातको समयमा केही कुरा पोलिएको चर्को गन्धले आजित भएको गुनासो गर्न थालेका छन् । यस्तो गन्ध एउटा टोलमा मात्र नभएर विभिन्न ठाउँमा अनुभव गरिएको छ […]
/ विविध

रक्सीकै लागि आफ्नै छोरालाई २५ हजारमा बेचे

दुर्व्यसनमा फसेपछि कस्को के लाग्छ र ? उनीहरु आफ्ना बाबु– छोराछोरी केही देख्दैनन् । अकल्पनीय घटना समेत घटाउँछन् उनीहरु । यस्तै एउटा घटना छ, जुन सुन्दा सबैलाई अचम्मित पार्छ । […]
/ विविध

लामा वांगडोर रिम्पोंछेले लियाे समाधि, ७ दिन पछि पनि मृत शरीर ताजा नै

जिगर बौद्ध मंदिर रिवालसर काे प्रमुख लामा वांगडोर रिम्पोंछे उर्फ ओंगदू १८ सितम्बर को बिहान 2 बजेर ५२ मिनटमा अाफ्नाे देह त्याग गरेर समाधिमा लीन हुनुभयाे , याे खबर फैलना […]
Go to Top